युहन्ना १३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यस संसारलाई छोडेर बुबाकहाँ जाने बेला आइसकेको छ भनी येसुलाई निस्तार चाडअघि* नै थाह थियो।+ त्यसैले यस संसारमा भएका उहाँका आफ्नाहरू, जसलाई उहाँ प्रेम गर्नुहुन्थ्यो, तिनीहरूलाई अन्तसम्मै प्रेम गरिरहनुभयो।+
१३ यस संसारलाई छोडेर बुबाकहाँ जाने बेला आइसकेको छ भनी येसुलाई निस्तार चाडअघि* नै थाह थियो।+ त्यसैले यस संसारमा भएका उहाँका आफ्नाहरू, जसलाई उहाँ प्रेम गर्नुहुन्थ्यो, तिनीहरूलाई अन्तसम्मै प्रेम गरिरहनुभयो।+