युहन्ना १७:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि+ तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्।
५ त्यसैले हे बुबा, संसारको उत्पत्ति हुनुअघि+ तपाईँसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईँसँगै मलाई महिमित पार्नुहोस्।