युहन्ना १:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १ सुरुमा वचन हुनुहुन्थ्यो+ अनि वचन परमेश्वरसित हुनुहुन्थ्यो+ र वचन ईश्वर* हुनुहुन्थ्यो।+ युहन्ना ८:५८ पवित्र बाइबल नयाँ संसार अनुवाद ५८ येसुले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, अब्राहाम अस्तित्वमा आउनुभन्दा पहिल्यै म थिएँ।”+ कलस्सी १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ उहाँ अदृश्य परमेश्वरको प्रतिरूप+ अनि सारा सृष्टिको पहिलो सन्तान+ हुनुहुन्छ
५८ येसुले तिनीहरूलाई भन्नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, अब्राहाम अस्तित्वमा आउनुभन्दा पहिल्यै म थिएँ।”+