प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:५८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५८ तर पत्रुस भने टाढैबाट प्रधानपुजारीको चोकसम्म उहाँको पछिपछि लागे र भित्र पसे अनि के हुँदो रहेछ भनी हेर्न घरका चाकरहरूसँगै बसे।+

  • मर्कुस १४:५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ तर पत्रुस भने टाढैबाट प्रधानपुजारीको चोकसम्म उहाँको पछिपछि लागे अनि घरका चाकरहरूसँगै बसेर दन्केको आगो ताप्न थाले।+

  • लुका २२:५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ त्यसपछि तिनीहरूले उहाँलाई गिरफ्तार गरेर लगे+ अनि प्रधानपुजारीको घरमा पुऱ्‍याए तर पत्रुस भने टाढैबाट उहाँको पछिपछि लागिरहेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने