युहन्ना १:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यसरी वचन मानिस हुनुभयो+ र हामीमाझ बस्न थाल्नुभयो अनि हामीले उहाँको महिमा देख्यौँ, यस्तो महिमा, जुन एक मात्र छोराले आफ्नो बुबाबाट पाउँछ;+ अनि उहाँ परमेश्वरको अनुमोदन* र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो। युहन्ना १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि मोसाद्वारा व्यवस्था दिइयो+ तर येसु ख्रिष्टद्वारा भने असीम अनुग्रह+ र सत्य आयो।+ युहन्ना १४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ येसुले तिनलाई भन्नुभयो: “बाटो,+ सत्य+ र जीवन+ मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।+
१४ यसरी वचन मानिस हुनुभयो+ र हामीमाझ बस्न थाल्नुभयो अनि हामीले उहाँको महिमा देख्यौँ, यस्तो महिमा, जुन एक मात्र छोराले आफ्नो बुबाबाट पाउँछ;+ अनि उहाँ परमेश्वरको अनुमोदन* र सत्यले भरिपूर्ण हुनुहुन्थ्यो।
६ येसुले तिनलाई भन्नुभयो: “बाटो,+ सत्य+ र जीवन+ मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।+