प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३५:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ मृत्युदण्ड पाउन लायकको हत्यारालाई छुटकाराको मोल लिएर नछोड्‌नू। उसलाई मृत्युदण्ड दिनै पर्छ।+

  • लुका २३:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तर तिनीहरू सबै जना एकसाथ यसो भन्दै चिच्याए: “यसलाई मार्नुहोस्‌* बरु हाम्रो निम्ति बरब्बालाई मुक्‍त गरिदिनुहोस्‌!”+ १९ (त्यस मानिसलाई सहरमा भएको राजद्रोह र हत्याको आरोपमा झ्यालखानामा हालिएको थियो।)

  • प्रेषित ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हो, तपाईँहरूले ती पवित्र अनि धर्मी मानिसलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा एक जना हत्यारालाई मुक्‍त गरिदिने माग गर्नुभयो+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने