प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर मुख्य पुजारीहरू र धर्मगुरुहरूले बरब्बालाई छोडिदिने+ र येसुलाई चाहिँ मार्ने माग गर्न भीडलाई उक्साए।+ २१ राज्यपालले तिनीहरूलाई फेरि एक चोटि सोधे: “मैले यी दुईमध्ये कसलाई मुक्‍त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए: “बरब्बालाई।”

  • मर्कुस १५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर मुख्य पुजारीहरूले उहाँको सट्टा बरब्बालाई मुक्‍त गरिदिने माग गर्न भीडलाई उक्साए।+

  • युहन्‍ना १८:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० तिनीहरू यसो भन्दै फेरि चिच्याए: “यस मानिसलाई होइन, बरब्बालाई मुक्‍त गर्नुहोस्‌!” बरब्बाचाहिँ डाँकु थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने