प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तपाईँले मलाई चिहानमा* छोड्‌नुहुनेछैन,+

      तपाईँले आफ्नो वफादार जनलाई खाडलमा पर्न दिनुहुनेछैन।*+

  • मत्ति १६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसबेलादेखि उसो येसुले आफू यरुसलेममा जानु अनि धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूको हातबाट धेरै दुःख भोग्नु अनि मारिनु र तेस्रो दिनमा ब्युँताइनु आवश्‍यक छ भनेर आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो।+

  • प्रेषित २:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ किनकि तपाईँले मलाई चिहानमा* छोड्‌नुहुनेछैन, तपाईँले आफ्नो वफादार जनलाई कुहिन दिनुहुनेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने