-
लुका २४:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिनीहरू आपसमा कुराकानी गरिरहेको बेला येसु स्वयम् तिनीहरूकहाँ आउनुभयो र तिनीहरूसँगै हिँड्न थाल्नुभयो। १६ तर तिनीहरूले उहाँलाई चिन्न सकेनन्।+
-
-
युहन्ना २१:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ बिहान हुनै लाग्दा येसु किनारामा आएर उभिनुभयो। तर चेलाहरूले उहाँ येसु हुनुहुन्छ भनेर चिनेनन्।+
-