प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका २४:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिनीहरू आपसमा कुराकानी गरिरहेको बेला येसु स्वयम्‌ तिनीहरूकहाँ आउनुभयो र तिनीहरूसँगै हिँड्‌न थाल्नुभयो। १६ तर तिनीहरूले उहाँलाई चिन्‍न सकेनन्‌।+

  • युहन्‍ना २०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर मरियम भने चिहाननजिकै रुँदै उभिरहिन्‌। रोइरहेकै बेला उनी चिहानभित्र हेर्न निहुरिन्‌।

  • युहन्‍ना २०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यति भनिसकेपछि उनले पछाडि फर्केर हेरिन्‌ र येसुलाई उभिरहेको देखिन्‌ तर उहाँ येसु नै हुनुहुन्छ भनेर चिनिनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने