प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १३:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ उहाँका चेलाहरूमध्ये एक जना, जसलाई येसु प्रेम गर्नुहुन्थ्यो,+ तिनी येसुको छेवैमा बसिरहेका थिए।

  • युहन्‍ना १९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ आफ्नी आमा र आफूले प्रेम गरेको चेलालाई+ नजिकै उभिरहेको देखेर उहाँले आफ्नी आमालाई भन्‍नुभयो: “आमा, हेर्नुहोस्‌, तपाईँको छोरा!”

  • युहन्‍ना २०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले उनी दौडँदै सिमोन पत्रुस र येसुले माया गर्नुहुने अर्को चेलाकहाँ+ आइन्‌ र तिनीहरूलाई भनिन्‌: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्‌!+ अनि उहाँलाई कहाँ राखेका छन्‌, हामीलाई थाह छैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने