४ यिनीहरू तिनै हुन्, जसले आफूलाई स्त्रीहरूसित बिटुलो पारेका छैनन्; भनौँ भने यिनीहरूले आफ्नो कौमार्य गुमाएका छैनन्।+ यिनीहरू तिनै हुन्, जो पाठो जताजता जान्छन्, त्यतैत्यतै तिनको पछि लागिरहन्छन्।+ यिनीहरू परमेश्वर र पाठोको लागि पहिलो फलको+ रूपमा मानिसहरूमध्येबाट किनिएका थिए+