२४ हे बुबा, म जहाँ छु, तपाईँले मलाई दिनुभएका यी मानिसहरू पनि त्यहीँ होऊन्+ भन्ने म चाहन्छु ताकि तपाईँले मलाई दिनुभएको महिमा तिनीहरूले पनि देखून् किनकि संसारको प्रारम्भ हुनुभन्दा अघिदेखि तपाईँले मलाई प्रेम गर्नुभयो।+
१७ त्यसपछि हामी जो जिउँदा छौँ र जो बचेका छौँ, हामी उठाइनेछौँ र बादलहरूमा लगिनेछौँ+ अनि तिनीहरूसित हुनेछौँ र प्रभुलाई आकाशमा भेट्नेछौँ।+ यसरी हामी सधैँभरि प्रभुसँगै हुनेछौँ।+