प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ११:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ किनकि म ईश्‍वरीय डाहले* तिमीहरूको निम्ति डाही भएको छु किनकि एक जना पुरुष अर्थात्‌ ख्रिष्टसित म आफैले तिमीहरूको मगनी गराइदिएको छु ताकि तिमीहरूलाई एउटी चोखो* कुमारी केटीको रूपमा उहाँलाई सुम्पन सकूँ।+

  • एफिसी ५:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो,+ जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो+

  • प्रकाश २१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ सात वटा अन्तिम विपत्तिले+ भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतमध्ये एक जना आए र मलाई यसो भने: “आऊ, म तिमीलाई दुलही देखाउनेछु, पाठोकी दुलही।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने