प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० किनकि बुबाले छोरालाई माया गर्नुहुन्छ+ र आफूले गर्ने सबै कुरा उसलाई देखाउनुहुन्छ अनि तिमीहरू छक्क पर भनेर उहाँले उसलाई यीभन्दा ठूलठूला काम देखाउनुहुनेछ।+

  • युहन्‍ना १५:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ जसरी बुबाले मलाई प्रेम गर्नुभएको छ,+ त्यसरी नै मैले तिमीहरूलाई प्रेम गरेको छु; तिमीहरू सधैँ मेरो प्रेम पाउन लायकको भइरहो। १० यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गऱ्‍यौ भने तिमीहरू सधैँ मेरो प्रेम पाउन लायकका भइरहनेछौ, जसरी मैले पनि बुबाका आज्ञाहरू पालन गरेर सधैँ उहाँको प्रेम पाउन लायकको भइरहेको छु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने