प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि हेर! आकाशबाट यसो भन्‍ने आवाज पनि आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्‌,+ जसलाई मैले स्विकारेको छु।”+

  • युहन्‍ना ३:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ बुबाले छोरालाई प्रेम गर्नुहुन्छ+ र सबै थोक उसको हातमा सुम्पनुभएको छ।+

  • युहन्‍ना १०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ बुबाले मलाई यसैकारण प्रेम गर्नुहुन्छ+ किनकि म आफ्नो जीवन अर्पण गर्छु+ ताकि म त्यो फेरि प्राप्त गर्न सकूँ।

  • २ पत्रुस १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ किनकि उहाँले परमेश्‍वर, हाम्रा बुबाबाटै आदर अनि महिमा पाउनुभयो, जतिबेला वैभवशाली महिमाका स्रोतले उहाँलाई यसो भन्‍नुभएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने