प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।

      मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+

      थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्‌।+

      तिनीहरूको पाप उसैले बोक्नेछ।+

  • प्रेषित २:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ पत्रुसले तिनीहरूलाई भने: “पश्‍चात्ताप गर्नुहोस्‌+ र तपाईँहरू हरेकले आ-आफ्ना पापहरूको क्षमाको लागि+ येसु ख्रिष्टको नाममा बप्तिस्मा गर्नुहोस्‌+ अनि तपाईँहरूले वरदानस्वरूप पवित्र शक्‍ति सित्तैँमा पाउनुहुनेछ।

  • प्रेषित १०:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ उहाँमाथि विश्‍वास गर्नेजति सबैले उहाँको नामद्वारा आफ्ना पापहरूको क्षमा पाउँछन्‌+ भनेर सबै भविष्यवक्‍ताले उहाँकै विषयमा साक्षी दिएका छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने