मत्ति १०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मानिसहरूदेखि तिमीहरू होसियार होओ किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्+ अनि सभाघरहरूमा कोर्रा लगाउनेछन्।+ मर्कुस १३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “तिमीहरूचाहिँ सतर्क रहो किनकि मानिसहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्।+ तिमीहरू सभाघरहरूमा कुटिनेछौ+ र मेरो खातिर तिमीहरू राज्यपाल अनि राजाहरूसामु कठघरामा उभ्याइनेछौ र तिमीहरूले उनीहरूलाई साक्षी दिनेछौ।+
१७ मानिसहरूदेखि तिमीहरू होसियार होओ किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्+ अनि सभाघरहरूमा कोर्रा लगाउनेछन्।+
९ “तिमीहरूचाहिँ सतर्क रहो किनकि मानिसहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्।+ तिमीहरू सभाघरहरूमा कुटिनेछौ+ र मेरो खातिर तिमीहरू राज्यपाल अनि राजाहरूसामु कठघरामा उभ्याइनेछौ र तिमीहरूले उनीहरूलाई साक्षी दिनेछौ।+