३४ यसकारण म तिमीहरूकहाँ भविष्यवक्ताहरू,+ बुद्धिमान् मानिसहरू र शिक्षकहरू पठाउँदै छु।+ तिनीहरूमध्ये केहीलाई तिमीहरूले मार्नेछौ,+ केहीलाई खम्बामा टाँग्नेछौ अनि केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ+ र केहीलाई चाहिँ सहर-सहरमा खेदो गर्नेछौ;+