-
प्रेषित ६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अब परमेश्वरबाट अनुग्रह र बल पाएका स्तिफनसले मानिसहरूसामु ठूलठूला आश्चर्यजनक कार्य अनि चमत्कारहरू गर्दै थिए।
-
-
प्रेषित ६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर तिनी जुन बुद्धि र पवित्र शक्तिको साथमा बोलिरहेका थिए, त्यससामु तिनीहरू टिक्न सकेनन्।+
-