प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।+

      तिमीलाई दोष लगाउने हरेकको जिब्रोलाई तिमीले झूटो साबित गर्नेछौ।

      यो नै यहोवाका सेवकहरूको अधिकार* हो,

      म तिनीहरूलाई निर्दोष ठहराउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+

  • लुका २१:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ किनकि म तिमीहरूलाई यस्ता शब्दहरू र यस्तो बुद्धि दिनेछु, जसलाई तिमीहरूका सारा विरोधीले एकजुट भएर पनि विरोध वा खण्डन गर्न सक्नेछैनन्‌।+

  • प्रेषित ६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले भाइहरू हो, पवित्र शक्‍ति र बुद्धिले भरिपूर्ण भएका+ अनि राम्रो नाम कमाएका+ सात जना मानिस तपाईँहरूमाझ छान्‍नुहोस्‌ र हामी तिनीहरूलाई यस महत्त्वपूर्ण काममा नियुक्‍त गर्नेछौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने