प्रेषित २१:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ भोलिपल्ट आफ्नो यात्रा जारी राख्दै हामी सिजरिया पुग्यौँ र त्यहाँ फिलिप नाम गरेका प्रचारकको घरमा गयौँ र त्यहीँ बस्यौँ। यरुसलेममा प्रेषितहरूले चुनेका सात जना पुरुषमध्ये+ फिलिप पनि थिए।
८ भोलिपल्ट आफ्नो यात्रा जारी राख्दै हामी सिजरिया पुग्यौँ र त्यहाँ फिलिप नाम गरेका प्रचारकको घरमा गयौँ र त्यहीँ बस्यौँ। यरुसलेममा प्रेषितहरूले चुनेका सात जना पुरुषमध्ये+ फिलिप पनि थिए।