प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब सावलले मण्डलीसित निर्मम व्यवहार गर्न थाले। तिनी घरघर पसेर पुरुष र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँथे अनि तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे।+

  • प्रेषित २२:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ म यस ‘मार्ग’-मा* लाग्ने पुरुष र स्त्री दुवैलाई बाँधेर झ्यालखानामा हालिदिन्थेँ, तिनीहरूको खेदो गर्थेँ अनि तिनीहरूलाई मार्न समेत लगाउँथेँ,+

  • प्रेषित २६:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हुन पनि मैले यरुसलेममा त्यसै गरेँ। मैले थुप्रै पवित्र जनलाई झ्यालखानामा थुनेँ+ किनकि मैले मुख्य पुजारीहरूबाट त्यसो गर्ने अख्तियार पाएको थिएँ।+ अनि ती पवित्र जनहरूलाई मृत्युदण्ड दिने कुरा उठ्‌दा मैले त्यसको पक्षमा मत खसालेँ। ११ साथै सभाघरैपिच्छे तिनीहरूलाई धेरै पटक सजाय दिएर मैले तिनीहरूलाई आफ्नो धर्म त्याग्न जबरजस्ती गरेँ। तिनीहरूसित म यत्ति रिसाएको थिएँ कि अरू सहरमा समेत गएर मैले तिनीहरूको खेदो गरेँ।

  • गलाती १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ पहिला यहुदी धर्म मान्दा+ म कस्तो व्यवहार गर्थेँ, तिमीहरूले पक्कै पनि सुनेका छौ कि कसरी मैले परमेश्‍वरको मण्डलीलाई गर्नुसम्म खेदो गर्थेँ अनि ध्वंस पार्थेँ।+

  • १ तिमोथि १:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मलाई शक्‍ति दिनुहुने हाम्रा प्रभु, ख्रिष्ट येसुप्रति म आभारी छु किनभने सेवाको काम सुम्पेर उहाँले मलाई विश्‍वासयोग्य ठान्‍नुभयो।+ १३ हुनत पहिले म परमेश्‍वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ+ तैपनि ममाथि कृपा देखाइयो किनभने मैले अनजानमा त्यसो गरेको थिएँ र ममा विश्‍वास थिएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने