९ तर सावल अझै पनि प्रभुका चेलाहरूलाई धम्काउने र तिनीहरूलाई मार्ने धुनमा थिए।+ त्यसैले तिनी प्रधानपुजारीकहाँ गए २ अनि ‘त्यस मार्ग’-मा लाग्ने पुरुष र स्त्रीहरू,+ ज-जसलाई भेटिन्छ, तिनीहरू सबैलाई बाँधेर यरुसलेम ल्याउन दमिसकका सभाघरहरूको नाममा पुर्जी मागे।