प्रेषित ९:१९, २० पवित्र बाइबल नयाँ संसार अनुवाद १९ र खानेकुरा खाएर बल पाए। तिनले दमिसकका+ चेलाहरूसित केही दिन बिताए २० र येसु नै परमेश्वरको छोरा हुनुहुन्छ भनेर तुरुन्तै त्यहाँका सभाघरहरूमा प्रचार गर्न थाले।
१९ र खानेकुरा खाएर बल पाए। तिनले दमिसकका+ चेलाहरूसित केही दिन बिताए २० र येसु नै परमेश्वरको छोरा हुनुहुन्छ भनेर तुरुन्तै त्यहाँका सभाघरहरूमा प्रचार गर्न थाले।