प्रेषित २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पेन्तिकोसको* चाडको+ दिनमा तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। प्रेषित २:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनीहरू सबै जना पवित्र शक्तिले भरिपूर्ण भए+ अनि पवित्र शक्तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।+ प्रेषित १९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ अनि पावलले उनीहरूमाथि हात राख्नेबित्तिकै पवित्र शक्ति उनीहरूमाथि आयो+ र उनीहरूले विभिन्न भाषामा बोल्नुका साथै भविष्यवाणी गर्न थाले।+
४ तिनीहरू सबै जना पवित्र शक्तिले भरिपूर्ण भए+ अनि पवित्र शक्तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।+
६ अनि पावलले उनीहरूमाथि हात राख्नेबित्तिकै पवित्र शक्ति उनीहरूमाथि आयो+ र उनीहरूले विभिन्न भाषामा बोल्नुका साथै भविष्यवाणी गर्न थाले।+