प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ पेन्तिकोसको* चाडको+ दिनमा तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।

  • प्रेषित २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनीहरू सबै जना पवित्र शक्‍तिले भरिपूर्ण भए+ अनि पवित्र शक्‍तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।+

  • प्रेषित १०:४५, ४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ अन्यजातिका मानिसहरूले पनि परमेश्‍वरले सित्तैँमा दिनुहुने पवित्र शक्‍ति पाएको देखेर पत्रुससँगै आएका ती भाइहरू छक्क परे, जसको खतना भएको थियो। ४६ किनकि अन्यजातिका मानिसहरूले विभिन्‍न भाषामा बोलेको अनि परमेश्‍वरको प्रशंसा गरेको ती भाइहरूले सुने।+ तब पत्रुसले यसो भने:

  • १ कोरिन्थी १२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ उदाहरणका लागि, कसैले पवित्र शक्‍तिले गर्दा बुद्धिको कुरा गर्ने* वरदान पाएको हुन्छ, कसैले त्यही पवित्र शक्‍तिअनुसार ज्ञानको कुरा गर्ने वरदान पाएको हुन्छ,

  • १ कोरिन्थी १२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि कसैले शक्‍तिशाली कामहरू गर्ने,+ कसैले भविष्यवाणी गर्ने, कसैले प्रेरित वचनको अर्थ बुझ्ने,+ कसैले विभिन्‍न भाषा बोल्ने+ अनि कसैले विभिन्‍न भाषाको उल्था गर्ने वरदान पाएको हुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने