प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।

      मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+

      थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्‌।+

      तिनीहरूको पाप उसैले बोक्नेछ।+

  • रोमी ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ किनकि हामीले बुझ्यौँ कि व्यवस्था अनुसारको कामद्वारा होइन तर विश्‍वासद्वारा मानिस परमेश्‍वरको नजरमा धर्मी ठहरिन्छ।+

  • रोमी ५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तसर्थ जसरी एउटा अपराधले गर्दा हरकिसिमका मानिस दण्ड पाउन लायकका भए,+ उसरी नै निरपराध साबित गराउने एउटा कामले गर्दा हरकिसिमका मानिस+ धर्मी ठहरिएर जीवन पाउन लायकका हुन्छन्‌।+

  • रोमी ८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ पापी मानिसहरूले गर्दा कमजोर भएको+ मोसाको व्यवस्थाले जे गर्न सकेन,+ आफ्नो छोरालाई मानिसको रूपमा*+ पठाएर+ परमेश्‍वरले त्यो पूरा गर्नुभयो। अनि यसरी परमेश्‍वरले शरीरमा बास गर्ने पापलाई दोषी ठहराउनुभयो

  • हिब्रू ७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ किनकि मोसाको व्यवस्थाले कुनै कुरालाई पनि पूर्ण बनाएन+ तर एउटा यस्तो उत्तम आशाले+ पूर्ण बनायो, जसले गर्दा हामी परमेश्‍वरसित नजिक हुँदै छौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने