-
प्रेषित १०:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ पत्रुस भित्र पस्नेबित्तिकै कर्निलियसले तिनलाई भेटे र तिनको चरणमा घोप्टो परेर दण्डवत् गरे। २६ तर उनलाई उठाउँदै पत्रुसले भने: “उठ्नुहोस्, म पनि त मानिस नै हुँ।”+
-