यसैया ५३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्।+तिनीहरूको पाप उसैले बोक्नेछ।+ युहन्ना १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनकि मोसाद्वारा व्यवस्था दिइयो+ तर येसु ख्रिष्टद्वारा भने असीम अनुग्रह+ र सत्य आयो।+
११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्।+तिनीहरूको पाप उसैले बोक्नेछ।+