प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १६:१९-२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अब आफ्नो कमाइ गर्ने बाटो बन्द भएको देखेपछि+ उसका मालिकहरूले पावल र सिलासलाई पक्रेर घिसार्दै बजारमा शासकहरूकहाँ पुऱ्‍याए।+ २० अनि उनीहरूले तिनीहरूलाई नगर अधिकारीहरूकहाँ लगेर भने: “यी मानिसहरू यहुदी हुन्‌ र यिनीहरूले हाम्रो सहरमा ठूलो खैलाबैला मच्चाइरहेका छन्‌+ २१ अनि हामी रोमीहरूले स्विकार्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाइरहेका छन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने