प्रेषित १८:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तब अपोल्लस+ नाम गरेका एक जना यहुदी एफिसस आइपुगे। तिनी अलेक्जेन्ड्रियाका रैथाने थिए र बोल्नमा सिपालु हुनुका साथै धर्मशास्त्रमा पोख्त थिए। १ कोरिन्थी ३:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसोभए अपोल्लस को हो? अनि पावल को हो? तिनीहरू प्रभुले सुम्पनुभएको काम पूरा गर्ने सेवकहरू मात्र हुन्,+ जसद्वारा तिमीहरू येसुका चेला बन्यौ। ६ मैले रोपेँ,+ अपोल्लसले पानी हाले+ तर परमेश्वरले त्यसलाई हुर्काइरहनुभयो।
२४ तब अपोल्लस+ नाम गरेका एक जना यहुदी एफिसस आइपुगे। तिनी अलेक्जेन्ड्रियाका रैथाने थिए र बोल्नमा सिपालु हुनुका साथै धर्मशास्त्रमा पोख्त थिए।
५ त्यसोभए अपोल्लस को हो? अनि पावल को हो? तिनीहरू प्रभुले सुम्पनुभएको काम पूरा गर्ने सेवकहरू मात्र हुन्,+ जसद्वारा तिमीहरू येसुका चेला बन्यौ। ६ मैले रोपेँ,+ अपोल्लसले पानी हाले+ तर परमेश्वरले त्यसलाई हुर्काइरहनुभयो।