प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ३:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ हाम्रो योग्यता हामीले आफ्नै प्रयासले गर्दा पाएका होइनौँ तर हाम्रो योग्यता परमेश्‍वरबाट आउँछ,+ ६ जसले हामीलाई नयाँ करारको सेवक बन्‍न योग्य बनाउनुभयो+ र त्यो करार लिखित व्यवस्थाको होइन+ तर पवित्र शक्‍तिको हो किनकि लिखित व्यवस्थाले मृत्युको सजाय दिन्छ+ तर पवित्र शक्‍तिले जीवन दिन्छ।+

  • कलस्सी १:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तथापि यसका लागि तिमीहरू आफ्नो विश्‍वासमा अटल हुनुका साथै+ विश्‍वासको जगमा दृढ+ अनि स्थिर+ हुनुपर्छ र आफूले सुनेको त्यस सुसमाचारले दिएको आशादेखि तर्कनु हुँदैन, जुन सुसमाचार आकाशमुनि भएका सबै मानिसमाझ प्रचार भयो।+ म पावल, यही सुसमाचारको सेवक भएँ।+

  • १ तिमोथि १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मलाई शक्‍ति दिनुहुने हाम्रा प्रभु, ख्रिष्ट येसुप्रति म आभारी छु किनभने सेवाको काम सुम्पेर उहाँले मलाई विश्‍वासयोग्य ठान्‍नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने