-
प्रेषित ९:३९, ४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ तब पत्रुस उठेर उनीहरूसित गए। त्यहाँ पुगेपछि तिनीहरूले पत्रुसलाई माथिल्लो तलाको कोठामा लगे। तब सबै विधवा रुँदै तिनीकहाँ आए। अनि तिनीहरूले पत्रुसलाई डोरकासले जीवित हुँदा बनाएका लुगाहरू देखाए। ४० तब पत्रुसले सबैलाई बाहिर पठाए+ अनि घुँडा टेकेर प्रार्थना गरे। त्यसपछि तिनले लासतिर फर्कँदै यसो भने: “तबिता, उठ!” उनले आफ्नो आँखा उघारिन् र पत्रुसलाई देखेपछि उठेर बसिन्।+
-