प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना २१:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिनीहरूले नास्ता गरिसकेपछि येसुले सिमोन पत्रुसलाई सोध्नुभयो: “ए युहन्‍नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” तिनले उहाँलाई जवाफ दिए: “गर्छु प्रभु, म तपाईँलाई माया गर्छु भनेर तपाईँलाई थाहै छ नि।” उहाँले तिनलाई भन्‍नुभयो: “मेरा पाठाहरूलाई खुवाऊ।”+

  • एफिसी ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उहाँले कसैलाई प्रेषित,+ कसैलाई भविष्यवक्‍ता,+ कसैलाई प्रचारक,*+ कसैलाई गोठालो र शिक्षक+ नियुक्‍त गर्नुभयो

  • १ पत्रुस ५:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैँ हेरचाह गर,+ परमेश्‍वरसामु निरीक्षकको रूपमा सेवा गर,* करमा परेर होइन तर स्वेच्छाले;+ बेइमानीद्वारा धन कमाउने लोभले होइन+ तर तत्परतासाथ; ३ परमेश्‍वरको सम्पत्तिमाथि हैकम जमाएर होइन+ तर बगालको निम्ति उदाहरण भएर।+ ४ तब मुख्य गोठालो+ प्रकट हुनुभएपछि तिमीहरूले कहिल्यै नष्ट नहुने महिमित मुकुट पाउनेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने