प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका २२:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ तर तिम्रो विश्‍वास नडगमगाओस्‌ भनेर मैले तिम्रो लागि उत्कट बिन्ती चढाएको छु+ र तिमी पश्‍चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।”+

  • प्रेषित २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तपाईँहरू आफ्नो विषयमा होसियार हुनुहोस्‌+ र पूरै बगालको हेरचाह गर्नुहोस्‌ किनकि परमेश्‍वरले आफ्नै छोराको रगतद्वारा+ किन्‍नुभएको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न+ पवित्र शक्‍तिले तपाईँहरूलाई यस बगालमा निरीक्षक नियुक्‍त गरेको छ।+

  • १ पत्रुस ५:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैँ हेरचाह गर,+ परमेश्‍वरसामु निरीक्षकको रूपमा सेवा गर,* करमा परेर होइन तर स्वेच्छाले;+ बेइमानीद्वारा धन कमाउने लोभले होइन+ तर तत्परतासाथ; ३ परमेश्‍वरको सम्पत्तिमाथि हैकम जमाएर होइन+ तर बगालको निम्ति उदाहरण भएर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने