प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १५:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ पवित्र शक्‍ति+ र हामीलाई यी आवश्‍यक कुराहरूबाहेक अरू थप बोझ तपाईँहरूलाई नबोकाउन उचित लाग्यो: २९ मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्‌याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ सधैँ अलग रहनुहोस्‌। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईँहरूको कल्याण हुनेछ। तपाईँहरूको भलो होस्‌!”*

  • १ कोरिन्थी ६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अधर्मी मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ नबहकिओ।* अवैध यौनसम्बन्ध* राख्नेहरू,+ मूर्तिपूजकहरू,+ व्यभिचार* गर्नेहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुषहरू,*+

  • कलस्सी ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसकारण पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार,+ जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध,* अशुद्धपन, अनियन्त्रित कामवासना,+ खराब इच्छा अनि लोभ, जुन मूर्तिपूजा हो।

  • १ थिस्सलोनिकी ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ परमेश्‍वरको इच्छा यही छ कि तिमीहरू पवित्र रहो+ अनि अवैध यौनसम्बन्धबाट* अलग रहो।+

  • १ पत्रुस ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि निर्लज्ज आचरण,* अनियन्त्रित कामवासना, अचाक्ली मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न+ जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने