प्रेषित २०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ बिरियाली पिइरसका छोरा सोपाटर, थिस्सलोनिकी अरिस्तार्खस+ र सिकन्डस, डर्बीका गायस, तिमोथि+ अनि एसिया प्रान्तका टाइकिकस+ र त्रोफिमस+ पनि तिनीसँगै थिए। २ तिमोथि ४:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० इरास्तस+ कोरिन्थमै बसे तर त्रोफिमस+ भने बिरामी परेकोले मैले तिनलाई मिलेटसमै छोडेँ।
४ बिरियाली पिइरसका छोरा सोपाटर, थिस्सलोनिकी अरिस्तार्खस+ र सिकन्डस, डर्बीका गायस, तिमोथि+ अनि एसिया प्रान्तका टाइकिकस+ र त्रोफिमस+ पनि तिनीसँगै थिए।