प्रेषित २१:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ तिनीहरूले एफिससका त्रोफिमसलाई+ तिनीसँगै बजारमा देखेको हुनाले पावलले उनलाई मन्दिरभित्र ल्याए होलान् भन्ठानेका थिए।
२९ तिनीहरूले एफिससका त्रोफिमसलाई+ तिनीसँगै बजारमा देखेको हुनाले पावलले उनलाई मन्दिरभित्र ल्याए होलान् भन्ठानेका थिए।