प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित २८:१७-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तीन दिनपछि तिनले यहुदीहरूका गण्यमान्य मानिसहरूलाई एकै ठाउँमा बोलाए। उनीहरू भेला भएपछि तिनले यसो भने: “भाइहरू हो, मैले मानिसहरूविरुद्ध वा हाम्रा पुर्खाहरूको रीतिथितिविपरीत केही नगरे तापनि+ मलाई यरुसलेममा कैदी बनाएर रोमीहरूको हातमा सुम्पिइयो।+ १८ केरकार गरेपछि+ उनीहरूले मलाई छोड्‌न चाहेका थिए किनकि मैले मृत्युदण्ड पाउन लायकको केही काम गरेको थिइनँ।+ १९ तैपनि यहुदीहरूले आपत्ति जनाएको हुनाले सिजरलाई* अपिल गर्न+ म बाध्य भएँ तर यसरी आफ्नै जातिलाई दोष लगाउन खोजेको त होइनँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने