-
प्रेषित २५:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ केही गरी यदि मैले गल्ती नै गरेको रहेछु र मृत्युदण्ड पाउन लायकको कुनै काम गरेकै रहेछु+ भने म मर्नदेखि पछि हट्दिनँ। तर अर्कोतिर यदि यी मानिसहरूले मलाई जे-जे आरोप लगाएका छन्, त्यसको कुनै आधार छैन भने तिनीहरूलाई खुसी पार्न मलाई तिनीहरूको हातमा सुम्पिने अधिकार कसैसित पनि छैन। म सिजरलाई अपिल गर्छु!”+ १२ तब आफ्ना सल्लाहकारहरूको समूहसित छलफल गरेपछि फेस्तसले भने: “तिमीले सिजरलाई अपिल गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानेछौ।”
-