८१२ तब येसुले तिनीहरूलाई फेरि भन्नुभयो: “म संसारको ज्योति हुँ।+ जो मेरो पछि लाग्छ, ऊ कुनै हालतमा अन्धकारमा हिँड्नेछैन बरु उसले जीवनको ज्योति पाउनेछ।”+
६ किनकि यसो भन्नुहुने परमेश्वर नै हुनुहुन्छ: “अन्धकारबाट ज्योति चम्कोस्।”+ अनि ख्रिष्टको मुहारद्वारा परमेश्वरको गौरवशाली ज्ञान तिनीहरूमाथि चम्काउन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ।+