प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ५:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ येसुले उसलाई भन्‍नुभयो: “उठ, तिम्रो ओछ्यान* बोकेर जाऊ।”+ ९ उत्तिखेरै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकेर हिँड्‌न थाल्यो।

      त्यो विश्रामदिन* थियो।

  • प्रेषित ९:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ पत्रुसले उनलाई भने: “एनियास, येसु ख्रिष्टले तिमीलाई निको पार्नुहुन्छ।+ त्यसैले उठ, आफ्नो ओछ्यान मिलाऊ।”+ अनि उत्तिखेरै उनी उठे।

  • प्रेषित १४:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ लिस्त्रामा एक जना अपाङ्‌ग मानिस बसिरहेको थियो। जन्मैदेखि लङ्‌गडो भएकोले ऊ कहिल्यै हिँडेको थिएन। ९ त्यस मानिसले पावलको कुरा सुनिरहेको थियो। अनि पावलले उसलाई एकटक लगाएर हेरे र उसमा निको पार्न लायकको विश्‍वास छ भन्‍ने देखेपछि+ १० तिनले ठूलो स्वरमा यसो भने: “आफ्नो खुट्टाको भरमा उठ।” ऊ बुर्लुक्क उफ्रियो र हिँड्‌न थाल्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने