११ प्रभुले तिनलाई भन्नुभयो: “उठ र सीधा भन्ने मार्गमा जाऊ र यहुदाको घरमा गएर सावल नाम गरेको टार्ससको मानिसलाई+ खोज। किनकि हेर, तिनी प्रार्थना गर्दै छन्
१५ तर प्रभुले तिनलाई भन्नुभयो: “जाऊ! किनकि यी मानिस जातिजातिका मानिसहरूलाई,+ राजाहरूलाई+ अनि इस्राएलका सन्तानलाई मेरो नामको साक्षी दिन मैले रोजेको पात्र हुन्।+