-
प्रेषित १७:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ सारा पृथ्वीमा बसोबास गराउन+ उहाँले एउटै मानिसबाट+ जातिजातिका मानिसहरू बनाउनुभयो र विभिन्न कुराको समय तोक्नुभयो अनि मानिसहरू बस्ने ठाउँको सिमाना तय गर्नुभयो।+ २७ किनकि तिनीहरूले परमेश्वरलाई खोजून् अनि छामछाम-छुमछुम गरेर उहाँलाई भेट्टाऊन्+ भन्ने उहाँ चाहनुहुन्थ्यो; भनौँ भने उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्न।
-