-
व्यवस्था २:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिमीहरूले तिनीहरूसित निहुँ नखोज्नू। म तिमीहरूलाई त्यहाँ एक पाइलो टेक्ने जमिनसमेत दिन्नँ किनभने मैले सेइर डाँडा एसावलाई दिइसकेको छु।+
-
-
व्यवस्था २:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तिमीहरू अम्मोनीहरूको इलाकानजिकै पुग्दा तिनीहरूलाई दुःख नदिनू वा तिनीहरूलाई रिस नउठाउनू। किनभने म तिमीहरूलाई अम्मोनीहरूको एक टुक्रा जमिन पनि दिनेछैनँ। मैले लुतका सन्तानलाई तिनीहरूको सम्पत्तिको रूपमा त्यो इलाका दिइसकेको छु।+
-