प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अब्राहाम र सारा बूढाबूढी भइसकेका थिए+ र साराको त बच्चा जन्माउने उमेरसमेत कटिसकेको थियो।+

  • हिब्रू ११:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ विश्‍वासैले गर्दा साराले गर्भधारण गर्ने शक्‍ति पाइन्‌ जबकि गर्भधारण गर्ने तिनको उमेर नाघिसकेको थियो+ किनकि प्रतिज्ञा गर्नुहुने व्यक्‍तिलाई तिनी विश्‍वासयोग्य* ठान्थिन्‌। १२ यसैकारण मरेतुल्य एक जना मानिसबाट+ आकाशका ताराजत्तिकै असङ्‌ख्य र समुद्र किनाराका बालुवाजत्तिकै अनगिन्ती सन्तान जन्मिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने