१७ म तिमीलाई निश्चय आशिष् दिनेछु र म निश्चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्।+
२० यहुदाका र इस्राएलका मानिसहरू समुद्र किनारका बालुवासरी असङ्ख्य थिए।+ तिनीहरूसित खाने र पिउने कुराको कुनै कमी थिएन; तिनीहरूको जीवनमा खुसीयाली छाएको थियो।+