प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • फिलिप्पी १:१८-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसोभए यसको नतिजा के भएको छ? चाहे कसैले खराब मनसायले त्यो काम गरोस्‌ वा सही मनसायले, जसरी भए पनि ख्रिष्टकै विषयमा घोषणा हुँदै छ अनि यसमा म रमाउँछु। भनौँ भने म रमाइरहने पनि छु १९ किनकि मलाई थाह छ, तिमीहरूको उत्कट बिन्ती र येसु ख्रिष्टले दिनुहुने पवित्र शक्‍तिको मदतद्वारा+ मेरो उद्धार हुनेछ।+ २० अनि म तीव्र इच्छा र आशा गर्छु कि म कुनै पनि कुरामा सर्माउन नपरोस्‌ तर जसरी अहिलेसम्म बोल्दै आएको छु, त्यसरी नै निर्धक्क भई साहसका साथ बोलेर मेरो शरीरद्वारा ख्रिष्टको महिमा होस्‌, चाहे म बाँचूँ या मरूँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने