प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १३:३८, ३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ “त्यसैले हे भाइहरू हो, तपाईँहरूलाई यो कुरा थाह होस्‌, यही येसुद्वारा पापको क्षमा पाउन सकिन्छ भनेर हामी तपाईँहरूलाई प्रचार गर्दै छौँ।+ ३९ अनि ज-जसले येसुमाथि विश्‍वास गर्छन्‌, तिनीहरू सबै मोसाको व्यवस्थाले+ निर्दोष साबित गर्न नसकेका कुराहरूबाट निर्दोष साबित हुनेछन्‌+ भनेर पनि हामी प्रचार गर्दै छौँ।

  • हिब्रू ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ ख्रिष्ट, जसले सदा कायम रहने पवित्र शक्‍तिद्वारा परमेश्‍वरसामु निष्खोट बलिको रूपमा आफूलाई चढाउनुभयो, उहाँको रगतले+ हाम्रो अन्तस्करणलाई मरेका कामहरूबाट झनै कत्ति शुद्ध पार्ला+ ताकि हामीले जीवित परमेश्‍वरलाई पवित्र सेवा चढाउन सकौँ?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने